‘सीमासम्बन्धी मुद्दा समाधानमा कूटनीतिक प्रक्रियाको आवश्यकता’ : रवि लामिछाने

1 week ago 92
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अन्तरदेशीय सम्बन्ध र सीमासम्बन्धी विषयहरू सार्वजनिक बहसभन्दा बढी कूटनीतिक संयन्त्रमार्फत प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन्। पाँचदिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार...
पुरा समाचार पढ्नुहोस