काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सीमा, सार्वभौमिकता र भूअखण्डताजस्ता विषयमा संसद्भित्र मतभिन्नता देखिएकोप्रति चिन्ता व्यक्त गरेको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा धारणा राख्दै पार्टीका सांसद प्रमेश हमालले सीमासम्बन्धी विषयमा नेपाली स...