बेलबारी (मोरङ) : संसारभर अहिले विश्वकपको माहोल चलिरहँदा नेपाली फुटबलको मेरुदण्ड मानिएका मोफसलका फुटबल क्लबहरू यतिबेला आन्तरिक स्रोत र दाताको सहयोगकै भरमा सञ्चालन भइरहेका छन्।
यसैबीच, मोरङको बेलबारीस्थित बेलबारी फुटबल क्लबले सीमित स्रोतसाधनका बाबजु...