सुकुम्बासी र भूमिहीन सडकमा (तस्विरहरु)

1 hour ago 154
काठमाडौं । सुकुम्बासी र भूमिहीनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। शनिबार ‘सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी एक हौं’ भन्दै जबरजस्ती उठिबास र शुन्य व्यवस्थापनबिरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन्।
पुरा समाचार पढ्नुहोस