सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको सरकारसँग माग

2 weeks ago 59

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइएकाले धेरै नागरिक बेघर बनेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीसँग सम्ब...

पुरा समाचार पढ्नुहोस