सुकुम्वासी संघद्वारा पूर्व-पश्चिम राजमार्ग ५ घण्टा चक्काजामको घोषणा

3 weeks ago 93
काठमाडौं। विभिन्न सुकुम्वासी संगठनहरूले सरकारको ‘डोजर आतंक’ विरुद्ध र भूमिको अधिकार माग गर्दै बिहीबार (वैशाख ३१ गते) पूर्व-पश्चिम राजमार्ग ५ घण्टा ठप्प पार्ने घोषणा गरेका छन्। बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल सुकुम्वासी ...
पुरा समाचार पढ्नुहोस