सुकुम्वासीलाई जग्गा दिन अध्यादेशबाट गरिएका संशोधन कार्यान्वयनमा अघि बढ्यो सरकार

3 weeks ago 59

काठमाडौं। सरकारले सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सहज हुने गरी अध्यादेशमार्फत संशोधन गरेका ऐनहरु कार्यान्वयन गर्ने बाटो खुलाएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले भूमि सम्बन्धी (२१औं संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय गरेसँगै भूमिहीनलाई जग...

पुरा समाचार पढ्नुहोस