सुदूरपश्चिम प्रदेश सभा: ‘भलमन्सा र टीकापुर विश्वविद्यालय’ विधेयक सदनमा पेस

3 weeks ago 53

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुईवटा महत्वपूर्ण विधेयकहरू टेबल गरिएको छ।

सोमबार बसेको प्रदेश सभा बैठकमा “सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “टीका...

पुरा समाचार पढ्नुहोस