सुदूरपश्चिम प्रदेश सभामा ‘भलमन्सा प्रथा संरक्षण’ र ‘टीकापुर विश्वविद्यालय’ सम्बन्धी विधेयक टेबल

3 weeks ago 105
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुईवटा महत्वपूर्ण विधेयकहरू टेबल गरिएको छ। सोमबार बसेको प्रदेश सभा बैठकमा “सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “टीकापुर विज्ञा...
पुरा समाचार पढ्नुहोस