सुदूरपश्चिम र लुम्बिनीका ६ पालिकामा मण्डलाको कचहरी नाटक अभियान सम्पन्न

1 hour ago 44

७ असार, काठमाडौं । मण्डला थिएटरको आयोजनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ६ पालिकामा सञ्चालित स्थानीय थिएटर क्लब गठन तथा कचहरी नाटक अभियान सम्पन्न भएको छ । जर्मनीको संघीय तथा विकास मन्त्रालयको आर्थिक सहयोग तथा जीआईजेडको 'सपोर्ट टु जेण्डर इक्वालिट...

पुरा समाचार पढ्नुहोस