भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

1 hour ago 48
भक्तपुर। भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका क्रियाशील पत्रकारितामा सक्रिय पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत भक्तपुर अस्पतालको आयोजन...
पुरा समाचार पढ्नुहोस