सुदूरपश्चिम सरकारमा मन्त्री फेरबदलको गृहकार्य: कांग्रेसमा शक्ति सन्तुलन मिल्दा एमालेमा दबाब

1 week ago 112

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता साझेदार दलहरूबीच मन्त्री फेरबदलको गृहकार्य तीव्र बनेको छ। नेपाली कांग्रेसभित्र मन्त्री परिवर्तन गर्ने सहमति जुटेसँगै प्रमुख सत्ता साझेदार नेकपा (एमाले) भित्र पनि मन्त्रीहरू बदल्नुपर्ने दबाब चुलिएको हो। यससँ...

पुरा समाचार पढ्नुहोस