काठमाडौँ । जिल्ला मोरङ विराटनगर महानगरपालिका–१ अनुकरण मार्गस्थित एक घरमा बस्दै आएका युवकले छुरा प्रहार गर्दा प्रहरीसहित तीन जना घाइते भएका छन् । मोहन भट्टराईको घरमा कोठा भाडामा लिएर बस्दै आएका अन्दाजी २९ वर्षीय रुबिण कार्कीलाई सुधार गृह, काठमाडौँ पठा...