सुन एकैदिन प्रति तोला १० हजार १ सय सस्तियो, चाँदीको भाउमा १८५ रुपैयाँको गिरावट

3 weeks ago 66

काठमाडौं। सुनको भाउ एकैदिन १० हजार १ सय रुपैयाँ घटेको छ। बुधबारका लागि कारोबार मूल्य प्रति तोला २ लाख ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि मंगलबार तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो। सोमब...

पुरा समाचार पढ्नुहोस