काठमाडौं। घरेलु बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ। मूल्य घटेसँगै महासंघले आजका लागि छापावाल सुनको बजार भाउ प्रतितोला २ लाख ९१ हज...