सुनका गहना लुट्ने प्रयास गरेको आरोपमा एक युवा पक्राउ
2 weeks ago
138
झापा : झापाको कन्काई नगरपालिका क्षेत्रमा एक महिलाको सुनका गहना लुट्ने प्रयास गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार साँझ करिब ७ः४५ बजे कन्काई नगरपालिका–२ जामुनबारी जाने बाटोमा उक्त