सुनको कारोबार मूल्य तोलामा ७ सय रुपैयाँ घट्यो, चाँदी लगातार उच्च

3 weeks ago 45

काठमाडौं। मंगलबार बढेको सुनको मूल्य बुधबार घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ७ सय रुपैयाँले घटेर कारोबार मूल्य कायम भएको छ।

नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख २ हजार २ सय रुपैयाँ निर्धारण ...

पुरा समाचार पढ्नुहोस