सुनको बजारमा फेरि उछाल: एकैदिन तोलामा ४ हजार ७ सय रुपैयाँले बढ्यो भाउ

1 week ago 86
काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको हो। यो वृद्धिसँगै बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दु...
पुरा समाचार पढ्नुहोस