सुनको भाउ तोलामा १८०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि बढ्यो, कतिमा भइरहेको छ किनबेच?

3 weeks ago 93

काठमाडौं। सुनचाँदीको भाउ बिहीबार पनि बढेको छ।

सुनको मूल्य तोलामा १८०० र चाँदीको मूल्य १०५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख ९८ हजार ६०० र चाँदीको मूल्य ५ हज...

पुरा समाचार पढ्नुहोस