सुनको भाउ दुई दिनमै तोलामा १५ हजार २०० रुपैयाँ घट्यो, कारोबार मूल्य अझै घट्छ?

3 weeks ago 81

काठमाडौं। सुनचाँदीको कारोबार मूल्यमा फराकिलो अंकको गिरावट छ। सुन दुई दिनमै तोलामा १५ हजार २ सय रुपैयाँ सस्तिएको छ भने चाँदी २७५ रुपैयाँ घटेको छ।

नेपाली बजारमा बिहीबार सुन तोलाको २ लाख ८६ हजार ७ सय रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा तो...

पुरा समाचार पढ्नुहोस