सुनको मूल्य तोलामा ८२०० रुपैयाँ सस्तियो, चाँदीको भाउ पनि प्रति तोला ३३५ रुपैयाँ घट्यो

1 week ago 48

काठमाडौं। सुनको मूल्य तोलामा ८ हजार २०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको मूल्य आइतबार ३ लाख ८०० रुपैयाँ निर्धारण भएको छ।

सुन शुक्रबार ३ लाख ९ हजार रुपैयाँका दरले किनबेच भएको थियो। अन्तर्रराष्ट्रिय बजारमा मूल...

पुरा समाचार पढ्नुहोस