काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा पुनः तीव्र गिरावट आउन थालेको छ। हप्ताको दोस्रो दिन सोमबार सामान्य अंकले ओरालो लागेको सुनको मूल्य तेस्रो दिन मंगलबार भने ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापा...