सुनको मूल्यमा लगातार भारी गिरावट, दुई दिनमै तोलामा १५ हजार रुपैयाँभन्दा बढीले घट्यो

3 weeks ago 53
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै भारी गिरावट आएको छ। बुधबार प्रतितोला १० हजार १०० रुपैयाँले घटेको छापावाल सुनको मूल्य बिहीबार पनि थप ५ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
पुरा समाचार पढ्नुहोस