सुनकोशी मरिन डाइभर्सन आयोजनामा नयाँ ठेक्का आह्वान, बिड सेक्युरिटी साढे ४६ करोड

3 weeks ago 114

काठमाडौं। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा दोस्रो चरणको निर्माण कार्य अघि बढाउन नयाँ बोलपत्र (ग्लोबल टेण्डर)आह्वान गरिएको छ।

पटेल-रमण जेभीसँगको ठेक्का सम्झौता तोडिएको साढे ६ महिनापछि नयाँ बोलपत्र आह्वान गरिएको हो। सम्झौता अवध...

पुरा समाचार पढ्नुहोस