सुनकोशीका दुई मोटरेबल पक्की पुल : ९ वर्षमा ५५ प्रतिशत मात्रै काम सम्पन्न

3 weeks ago 48
उदयपुर : उदयपुरलाई भोजपुर र खोटाङसँग सिधा सडक सञ्जालमार्फत जोड्ने सुनकोशी नदीमाथि निर्माणाधीन दुई मोटरेबल पक्की पुलको निर्माण कार्य सुरु भएको नौ वर्ष बितिसक्दा पनि करिब ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । निर्माण
पुरा समाचार पढ्नुहोस