सुनचाँदीको मूल्य बढ्यो, सुन प्रति तोला २ लाख ९० हजार ६ सय रुपैयाँ पुग्यो

6 days ago 37

काठमाडौं। घट्न थालेको सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। य...

पुरा समाचार पढ्नुहोस