सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा १२ सयले घट्यो

2 weeks ago 65
काठमाडौं। स्थानीय बजारमा आज बुधबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँको गिरावट आएको छ। मूल्य घट...
पुरा समाचार पढ्नुहोस