सुनसँगै चाँदीको मूल्य पनि सस्तियो: यस्तो छ सोमबारको बजार भाउ

1 hour ago 66
काठमाडौं। नेपाली सुनचाँदी बजारमा साताको दोस्रो दिन सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलामा १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यस...
पुरा समाचार पढ्नुहोस