सुनसरी मोरङसहित देशका विभिन्न स्थानमा आगलागी, लाखौँको धनमाल नष्ट
4 weeks ago
112
काठमाडौँ :देशका विभिन्न स्थानमा भएको आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा आगलागीका घटना भएका हुन्।
दाङको गढवा गाउँपालिका–६ खबरीमा भुवनसिंह पुनको घर