सुनसरीको बराहक्षेत्रमा घरभित्रै महिलामाथि आक्रमण, बेहोस बनाएर सुनका गहना लुटियो

2 weeks ago 79

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित चोक ३२ आरडी क्षेत्रमा एक महिलामाथि घरभित्रै आक्रमण गरी सुनका गहना लुटिएको घटना सार्वजनिक भएको छ।

स्थानीय कल्पना कटुवालमाथि गएराति करिब ८ देखि ९ बजेको बीचमा अज्ञात व्यक्तिहरूले आक्रमण गरेको बता...

पुरा समाचार पढ्नुहोस