सुनसरीको भाण्टाबारीमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको ज्यान गयो, सिटी चालक चालक फरार

1 week ago 130

इनरुवा / सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ ।

पुरा समाचार पढ्नुहोस