सुनसरीबाट ४३ विद्यार्थीले ल्याए एसईईमा ४ जिपिए, को को हुन् ?
3 weeks ago
86
इटहरी : राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सुनसरी जिल्लाबाट ४३ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । जिल्लाका सामुदायिक तथा संस्थागत दुवै विद्यालयका विद्यार्थीहरूले सो नतिजा हासिल गरेका हुन्