धरान (सुनसरी) । सुनसरीको इनरुवामा मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने दुई घाइते छन् । सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५८२२ नम्बरको मोटरसाइकल आज गए राति बेलुका करिब ११:०० बजे सडक छेउमा रोकिराखिएको को १ख ...