सुनौलो भविष्यको सपना बोकेर अष्ट्रेलिया पुगेकी सुष्माको असामयिक निधन

1 week ago 43
  अष्ट्रेलियाको एडिलेड सहरमा नेपाली विद्यार्थी सुष्मा कोइरालाको जेठ १२ गते मंगलबार निधन भएको छ। उनको निधनले अष्ट्रेलियामा रहेका नेपाली समुदाय स्तब्ध बनेका छन्। गैरआवासीय नेपाली संघ साउथ अष्ट्रेलियासहित विभिन्न संघसंस्थाले घटनाको पुष्टि गरेका छन्। ...
पुरा समाचार पढ्नुहोस