सुरक्षित लगानीतर्फ आकर्षण बढ्दा सुनको मूल्य एक सातामै ११ हजार ६०० रुपैयाँले महँगियो
1 day ago
191
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अनिश्चितता र सुरक्षित लगानी (सेफ हेभेन) प्रति लगानीकर्ताको आकर्षण बढ्दै जाँदा नेपाली बजारमा पनि सुनको मूल्यले नयाँ उचाइ छोएको छ ।
पछिल्लो एक साताको अवधिमा मात्रै सुनको मूल्य प्रतितोला ११ हजार