काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज शुक्रबार सार्वजनिक गर्दै छ। संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्नुपर्ने प्रावधानअनुरूप सरकारले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकम...