सूचना तथा संचार मन्त्रालयको कार्यसम्पादन कमजोर, समस्या तत्काल समाधान मन्त्रीको निर्देशन

3 weeks ago 41

काठमाडौं । सूचना तथा संचार मन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरि नतिजामुखी ढंगले काम गर्न निर्देशन दिएका छन्।

सूचना तथा संचार मन्त्रालयको चालु आर्थिक वर्ष २०८२...

पुरा समाचार पढ्नुहोस