काठमाडौँ । कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे धरौटीमा रिहा भएका छन्। अदालतमा १७ करोड रुपैयाँ बिगो तिर्ने कबुल गरेका भोटेले ५ लाख रुपैयाँ धरौटी बुझाएपछि रिहाइ पाएका हुन्। कास्की जिल्ला अदालतका न्यायाधीश हिमला...