सेकेन्डमै वेबसाइट ठप्प पार्ने डीडीओएस आक्रमण : कसरी सुरु हुन्छ बोटनेटको डिजिटल हमला ?

2 days ago 54
काठमाडौं । कल्पना गर्नुहोस्, तपाईं कुनै वेबसाइट खोल्न खोज्दै हुनुहुन्छ । तर पेज खुल्दैन । रिफ्रेस गर्दा पनि केही हुँदैन । न त सर्भर जवाफ दिन्छ, न सेवा चल्छ । यस्तो स्थिति सामान्य प्राविधिक गडबडी मात्र होइन; यो प्रायः डिस्ट्रिब्युटेड डिनायल-अफ-सर्भिस ...
पुरा समाचार पढ्नुहोस