सेबोनका नवनियुक्त अध्यक्ष गोपाल भट्टले सम्हाले जिम्मेवारी, पहिलो निर्णय यस्तो

5 days ago 79

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अढाइ महिनापछि नयाँ नेतृत्व पाएको छ। सेबोनका नवनियुक्त अध्यक्ष डा. गोपाल भट्टले सोमबार जिम्मेवारी सम्हालेका छन्।

भट्टले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसामु पद तथा गोपनीयताको शपथ लिएपछि सेबोन...

पुरा समाचार पढ्नुहोस