सेयर बजार कारोबारमा विवेकभन्दा भीडको मनोविज्ञान हावी हुनुका के हुन् कारण?

1 week ago 43

नेपालको सेयर बजारलाई सामान्यतया सूचकांक, कारोबार रकम, बजार पुँजीकरण, ब्याजदर, लाभांश, प्रति सेयर आम्दानी, मूल्य आम्दानी र नीतिगत संकेतका आधारमा बुझने गरिन्छ। तर गहिरो दृष्टिले हेर्दा नेप्से केवल सेयर किनबेच हुने वित्तीय मञ्च होइन। यो नेपाली समाजको...

पुरा समाचार पढ्नुहोस