सेयर बजार सूचकमा सामान्य सुधार, कारोबार रकम भने अघिल्लो दिनभन्दा घट्यो

3 weeks ago 70

काठमाडौं। सेयर बजार परिसूचकमा सामान्य सुधार भए पनि कारोबार रकम घटेको छ। बिहीबार नेप्से ६.९४ अंकले बढ्दै २७१८.१६ को विन्दुमा रह्यो।

फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमाबाहेकका ८ उपसमूह बढ्दा सूचकमा सुधार देख...

पुरा समाचार पढ्नुहोस