सेयर बजार ९.२४ अंक घटेर २७७७.१० विन्दुमा, ४ अर्ब ८५ करोडको कारोबार

2 weeks ago 74

काठमाडौं। लगातार दुई दिन उकालो लागेको सेयर बजार घटेको छ। नेप्से परिसूचक मंगलबार ९.२४ अंक घटेर २७७७.१० विन्दुमा पुगेको छ।

कारोबारमा आएका म्युचुअल फण्ड र निर्जीवन बीमा कम्पनी बाहेकका उपसमूहले बजार घटाएका हुन्। लगानी उपसमूहको सूचक सबैभन्दा...

पुरा समाचार पढ्नुहोस