सेयर बजारमा सामान्य सुधार, कारोबार रकम ३ अर्बभन्दा तल

3 weeks ago 69
काठमाडौँ । सेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ । बजार परिसूचक नेप्से ६.९४ अंकले बढ्दै २७१८ विन्दुमा पुगेको छ । दिनभरको कारोबार अवधिमा यही स्तर नै उच्च बिन्दुका रूपमा कायम रह्यो । पछिल्ला केही दिनयता बजारमा उतारचढाव कम हुँदै आएको देखिएको छ । अ...
पुरा समाचार पढ्नुहोस