काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार सूचकमा गिरावट देखिएको छ। बजार परिसूचक नेप्से २०।२७ अंकले घट्दै २७३५ बिन्दुमा कायम भएको छ। यसअघि पनि बजार लगातार दबाबमा रहँदै आएको थियो। शुक्रबार ११ अंक र बिहीबार १३ अंकले नेप्से घटेको थियो। आज कारो...