सेवा प्रवाहमा डिजिटल सुधार : ललितपुर महानगरको नयाँ मोडल चर्चामा

3 weeks ago 95
ललितपुर । ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको एकद्वार सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ । नागरिकलाई सहज, छिटो र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले २०८१ पुस २ गतेदेखि सुरु गरिएको सेवा केन्द्रले सेवाग्राहीको भौतिक उपस्थिति समेत घटाएको ...
पुरा समाचार पढ्नुहोस