सेवाबाट हटाउन सक्ने चेतावनीसहित सरकारले कर्मचारीलाई भन्यो-‘राजनीतिमा संलग्न नहुनुस्’

3 weeks ago 56
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनीसहित सूचना जारी गरेको छ । मन्त्रालयले प्रचलित कानुन विपरीत राजनीतिक गतिविधिमा संलग्न भए सेवाबाट समेत हटाउन सकिने व्यवस्था रहेको स्मरण गर...
पुरा समाचार पढ्नुहोस