सोनम र उपासना अभिनित ‘जलाकी’ ४ मंसिरमा

1 hour ago 23

काठमाडौं । सोनम तोप्देन र उपासनासिंह ठकुरी अभिनित फिल्म ‘जलाकी’ को प्रदर्शन मिति तय भएको छ । अशोक थापामगर निर्देशित फिल्म ४ मङ्सिरदेखि प्रदर्शनमा आउने जनाइएको छ । यसअघिको हिट फिल्म ‘खुश्मा’ निर्देशन गरेका थापामगरको यो दोस्रो निर्देशकीय कथानक हो । ...

पुरा समाचार पढ्नुहोस