काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी स्काई ब्रोडब्यान्ड प्रालिले स्काईआइटी (SkyIT) मार्फत म्यानेज्ड सर्भिस प्रोभाइडर (Managed Service Provider) (एमएसपी) सेवा सुरु गरेको छ ।कम्पनीले परम्परागत इन्टरनेट सेवा प्रदायकको भूमिकाबाट अघि बढ्दै नेपालका व्यव...