काठमाडौं । आजको समयमा अफिसको काम होस्, अनलाइन पढाइ होस् वा सामाजिक सञ्जाल, मानिसहरू घण्टौँसम्म मोबाइल र ल्यापटपको स्क्रिन अगाडि बिताइरहेका छन् । निरन्तर स्क्रिन हेर्दा आँखामा दुखाइ, पोलाइ, भारीपन, टाउको दुख्ने र धमिलो देखिने समस्या तीव्र रूपमा बढिरहे...